सरकारबाटै ‘रक्तस्राव’ रोक्नका लागि ‘गर्भपतन’ गराउने औषधि !

गर्भवतीकाे रक्तस्राव रोक्न खरिद गरिने औषधिको सूचीमा सरकारले गर्भपतन गराउने औषधि राखेको छ। यसअघि प्रयोग हुने गरेको मिथायल एग्रोमेटिक ब्रान्डको मेथर्जिन (इन्जेक्सन) हटाएर मिसो मोस्टोल नामको ट्याब्लेट सूचीमा राखिएको हाे।  नयाँ पत्रिका दैनिकमा छ। गर्भपतन गराउने औषधि मिसो मोस्टोलको चरम दुरुपयोग गरिएको चिकित्सकहरुको भनाइ छ। आमाको रक्तस्राब रोक्न सो औषधि प्रयोग हुँदा गर्भपतन पनि हुने डा.…