करमा छुट नदिएको भन्दै दुई सय कपडा उद्योग बन्द गर्ने घोषणा

टेक्सटायल उद्योगलाई सरकारले दिँदै आएको सुविधा हटाउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योगीले कपडा उद्योग बन्द गर्ने घोषण गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ । मूल्य अभिवृद्धि कर (भ्याट) मा दिँदै आएको सहुलियत आर्थिक ऐनबाट हटाएपछि कपडा उद्योगीले उद्योग बन्द गर्ने घोषणा गरेका छन ।  कपडा उद्योगलाई मूल्य अभिवृद्धि कर फिर्ता दिँदै आएकोमा सरकारले…