शिक्षा सेवाका दुई सय भन्दा बढी उपसचिवलाई झण्डै साढे दुई महिनादेखि कामविहीन बनाइएको छ। आजकोगोरखापत्र दैनिकमा यो खबर छ । हाम्राुलाई राम्रा ठाउँमा पठाउन टुंगो नलाग्दा यस्तो समस्या आएको कतिपयको भनाइ छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका नगरपालिकाका शिक्षा शाखामा उपसचिवलाई खटाउने बाटो खुला गरिदिए पनि शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले कुन उपसचिवलाई कहाँ…