सचिवले स्वीकृत गर्नुपर्ने फाइल मन्त्रीको दराजमा

सामान्यतया मन्त्रीको मुख्य काम नीतिगत निर्णय गर्ने हो । तर, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको दराजमा अहिले सचिवले स्वीकृत गर्नुपर्ने फाइलको चाङ छ । आजको कारोबारमा समाचार छ । विगतमा वन तथा वातावरण मन्त्रालयका सचिवको अधिकार क्षेत्रको रुपमा रहेको विशेष गरी जलविद्धुत क्षेत्रसँग सम्बन्धित करिब तीन दर्जन फाइल मन्त्री बस्नेतको दराजमा थन्किएका हुन् । मन्त्रालयका अनुसार…