सांसद त्रिपाठी र गुप्तासहित नेताहरु आज नेकपामा प्रवेश गर्ने

सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका सांसद हृदयश त्रिपाठी औपचारिक रुपमा नेकपामा प्रवेश गर्ने भएका छन् । यो खबर राजधानी दैनिकमा छापिएको छ । बिहीबार नेकपाको धुम्वाराहीस्थित पार्टी कार्यालयमा त्रिपाठी लगायत अन्य केही नेताहरु प्रवेश गराउन लागिएको नेकपाले जनाएको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को उपस्थितिमा उनीहरुलाई पार्टीमा भित्राउन लागिएको हो । गत…