प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनविपरीत बजेट सक्न विदेश भ्रमण गएका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ५९ कर्मचारीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिन थालेको छ । उक्त छानबिनबाट जोगिन मन्त्रालयका उच्च तहका कर्मचारी भने नियमविपरीत भएको भ्रमणको बचाउमा लागेका छन् । याे समाचार अाजकाे राजधानी दैनिकमा छ । मन्त्रालयका सचिव तथा सहसचिवहरू भ्रमण वैधानिक भएको भन्दै बचाउमा…