बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय !

तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो । आजकोनागरिक दैनिकमा यो खबर छ । असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीं बस्यो । नेपका नियमावली परिमार्जन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बैठक डाएिको थियो । अर्को दिन असार २७…