प्रा.डा. गोविन्द केसीले आफ्नो माग पूरा नभएसम्म आमरण अनशन जारी रहने बताएका छन् । जुम्ला प्रहरीको हिरासतमा रहेका केसीले सरकारले जनहितकारी अभियान तुहाउन अनशनस्थललाई निषेधित क्षेत्र घोषणा गरेको बताए । उनले हिरासतमै अनशन सुरु गरिसकेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ । मन्त्रिपरिषद्ले चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक मेडिकल माफिया र भ्रष्ट…