काठमाण्डौ १५ चैत्र । सरकारले २२ दिन सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै २०७५ मा सरकारी कार्यालय यस वर्षभन्दा २२ दिन बढी खुला हुने भएको हो । २०७५ सालमा सार्वजनिक बिदा ८९ दिन मात्रै रहनेछ…