काठमाण्डौ ४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै निर्वाचन आयोगले बिहीबार नै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति प्रस्ताव गरेको छ । आयोगले बिहीबार संघीय संसद्मा प्रतिनिधित्व गर्ने पाँचवटै दलका नेतालाई बोलाएर आगामी २१ फागुनमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन गर्न प्रस्ताव गरेको हो । छलफलमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,…