काठमाण्डौ २२ माघ । बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मतदान सुरु हुनु ७२ घण्टाअघि आइतबार १२ बजे रातिबाट मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगले मौन अवधिभित्र राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका, राजनीतिक दलका पदाधिकार, नागरिक समाज, मतदाताहरूले कुनै पनि प्रकारका निर्वाचनसँग सम्बन्धित प्रचारप्रसारमा संलग्न हुन…