काठमाण्डौ १० माघ । प्रदेश राजधानीकै मतदाता राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न आफ्नै प्रदेशको राजधानीबाहिर जानुपर्ने भएको छ । सरकारले तोकेका सातवटा प्रदेशको अस्थायी राजधानीमध्ये प्रदेश ३, ५ र ७ बुटवल, हेटौंडा र धनगढी का सांसद र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न राजधानीबाहिर जानुपर्ने भएको हो । सरकारले प्रदेशको अस्थायी…