तीन हजार वडामा सचिव खाली

काठमाडौं १४ पुष । स्थानीय तहको चुनाव सकिएको ६ महिना बितिसक्दा पनि देशभर ३ हजार ५८ वडामा वडा सचिव अझै खाली छन् । सचिव नहुँदा स्थानीयलाई सामान्य काम गर्न पनि असजिलो भएको छ । स्थानीय विकास मन्त्रालयले ७७ जिल्लामा ३ हजार ५८ वडामा वडा सचिव खाली भएको विवरण सामान्य मन्त्रालयलाई पठाउँदै सकेसम्म चाँडो वडा सचिव…