ललीतपुर २४ मसीर । ललितपुर–२ र ३ प्रतिनिधिसभातर्फ वाम गठबन्धनका साझा उम्मेदवार विजयी हुँदा क्षेत्र–१ मा पनि समाचार तयार पार्दासम्म वाम गठबन्धन नै अगाडि देखिएको छ । क्षेत्र–२ मा एमालेका कृष्णलाल महर्जन र क्षेत्र–३ मा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल विजयी भएका छन्् । महर्जनले २७ हजार ७ सय १३ मत र उनका प्रतिद्वन्द्वी चन्द्र…