कम्युनिस्ट अधिनायकवादको कुरा गर्नु केटाकेटीपनु : सुवास नेम्वाङ

काठमाडौं २७ कार्तीक । सुनसान सिंहदरबारको दक्षिणी गेटबाट आइतबार दिउँसो एउटा भीआईपी गाडी फुत्त छिर्‍यो। गाडी एमाले संसदीय दलको कार्यालय परिसरमा पस्यो। त्यसमा सवार थिए, संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ।१० दिनपछि गृहजिल्ला इलामबाट काठमाडौं फर्केका नेम्वाङको अनुहार केही थाकेको र गलेको जस्तो देखिए पनि ‘चुनाव जित्ने’ विश्वासले जोस र जाँगरमा भने…