बीआरआईमा नेपाल : न योजना न संयन्त्र, चिनियाँ असन्तुष्ट

चीनको महत्वकांक्षी योजना ‘बेलट एन्ड रोड इनिसिएटिभ्स’ (बिआरआई)मा सहभागी भएको दुई वर्षभन्दा बढी बितिसके पनि नेपालको त्यसका लागि कुनै योजना दिन वा संयन्त्र बनाउनसमेत सकेको छैन । श्रीलंका, पाकिस्तानलगायतका मुलुकमा बिआरआईका लागि कार्यकारी प्रमुखको नेतृत्वमा संयन्त्र गठन गरी काम गरिसकेका छन् । नेपालले प्रष्ट योजना प्रस्तुत गर्न र औपचारिक संयन्त्र बनाउन नसकेकामा चिनियाँ पक्ष असन्तुष्ट…