‘हेबीवेट’ नेताका प्रतिस्पर्धी हेबीवेट नै

काठमाडौं, ६ कार्तिक । एउटै पार्टीमा रहँदा एकले अर्कोलाई स्वीकार नगर्ने डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा पनि एकअर्काका प्रतिस्पर्धी बनेका छन् । फरक यति छ, भट्टराईलाई कांग्रेसको साथ छ भने श्रेष्ठ एमालेको सहयोगमा उम्मेदवार बनेका छन् । वाम गठबन्धनमा एमालेको सूर्य चिह्न लिएर मैदानमा उत्रने निर्णय गरेका भट्टराईलाई अन्तिम समयमा माओवादी केन्द्रले ’स्वीकार’…