यसकारण माओवादीले लियो तालमेलमै नअल्झने नीति

काठमाडौं, १० असोज । माओवादी केन्द्रले आसन्न संघीय संसद् र प्रदेशसभा निर्वाचनका लागि तत्कालै चुनावी तालमेलको बहसमा नअल्झिने रणनीति बनाएको छ । कांग्रेस–एमाले दुवैबाट चुनाव तालमेलका लागि आउने प्रस्ताव आफ्नो पार्टीलाई अल्झाउने र कोही–कसैसँग पनि तालमेल गर्न नदिई आफैं पहिलो दल बन्ने रणनीतिअनुसार आएको बुझाइ माओवादीको छ । ‘हामी जता मिल्छौं उतै बहुमत पुग्ने देखिएपछि…