लापरबाहीले सवारी दुर्घटना भए दश वर्षसम्म कैद

काठमाडौं, ४ असोज । लापरबाही ढंङ्गबाट सवारी चलाएर दुर्घटना गराएमा चालकले अब दश वर्षसम्म कैद हुने भएको छ । व्यवस्थापिका संसद्ले केही नेपाल ऐन संशोधन विधेयक पारित गर्दै सवारी कसुरमा कम्तीमा तीन वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने व्यवस्था पारित गरेको हो । पारित विधेयक २०७५ भदौं १ गतेदेखि कार्यान्वयनमा आउनेछ । सवारी चालकलाई कम्तीमा…