टिकट नपाएपछि खाडीमै दशैं

काठमाडौँ, १७ असोज । टिकट नपाएपछि खाडीमा रहेका नेपालीहरू दशैंमा आफ्नो गाउँ देश पर्कन पाएका छैनन्। लम्जुङमा रितेश लोहनी १३ वर्ष भयो स्वदेशमा दशैं ननमनाएको उनी साउदी अरबमा काम गर्छन् । घर फर्कने सबै तयारी गरे पनि अन्तमा टिकट नापाएर खाडीमा नै विताउनु परेको छ। टिकट पाइदैन साउदीमा रहनेहरू सबै दशैं-तिहार मान्न फर्कने गर्छन् हामीलाई…