पाखा लागे भ्रष्टाचारी

काठमाडौं, २० भदौ । भ्रष्टाचारमा मुुछिएका नेताको उम्मेदवार बन्ने बाटो सदाका लागि बन्द गर्ने संसद् बैठकले सोबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक पारित गरेको छ । विधेयक पारित भएसँगै निर्वाचन आयोगलाई मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी गर्न बाटो खुलेको छ । भ्रष्टाचारमा सजाय भोगिसकेका व्यक्तिले चुनाव लड्न पाउनुपर्ने भन्दै कांग्रेस सांसदले…