पाँचथर, ४ भदौ । घरको आगनम सुकाएको धान हातले छामेर थुन्चेमा उठाइन्, सिकुवामा धान राखेर घरिभित्र पसिन् अनि खाना पकाउने मेलोमेसोमा जुटिन १ सय ४ वर्षीया लालमाया तामाङ । पाँचथरको साविक चोकमागु –९ हाल फिदिम नगरपालिका–५ सरसिउँला गाउँकी वृद्धा तामाङ अहिले १ सय ४ वर्ष पुगिन् । यतिको उमेरमा पनि उनी आफै तरकारी काट्छिन् ।…