हेलिकोप्टर चढेर गृहमन्त्री विचल्ली हेर्न गए की उद्धार गर्न ?

नेपालगन्ज, ३० साउन । पश्चिम नोपलका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन् । डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीयको उद्धारसमेत हुन सकेको छैन । आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे । नेपाली सेनाका हेलिकोप्टर पनि दिनभर परिचालन भए । तर, बाढीपीडितको उद्धार हुन सकेन । बर्दिया, खैरीचन्दनपुरको मझरा टप्पामा…