डा. केसीको स्वास्थ्य अत्यन्तै जोखिसममा ः स्चिकित्सकले आकस्मिकबाहेक सबै सेवा छाडे

काठमाडौं, २६ साउन । चिकित्सा शिक्षामा सुधार माग राखेर १७ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जोमिपुर्ण अवस्थामा पुगेको चिकित्सकले बताएका छन् । चिकित्साकहरुले डा. केसीको स्वास्थ्यमा संक्रमणको उच्च जोखिम बढेको भन्दै बिशेष कारणबाहेक नजिक जान र भेट्नसमते रोक लगाएका छन् । केसीको स्वास्थ्य अवस्था अनुगमन गरिरहेको चिकित्सक टोलीका तर्फबाट वरिष्ठ फिजिसियन…