काठमाडौँ, २५ साउन । सर्वोच्च अदालतमा दुईजना प्रधानन्यायाधीश फेरिसक्दा पनि ‘वरिष्ठ अधिवक्ता’ को उपाधि दुई वर्षदेखि अड्किएको छ । सर्वोच्चको पूर्ण बैठक यतिबेला एक सय ५० भन्दाबढी कानुन व्यवसायीलाई उपाधि दिने गृहकार्यमा छ । कस्तालई दिने र नदिन भन्ने विषयमा फुलकोर्टमा मतैक्य हुन नसक्दा अहिलेसम्म ‘उपाधि’ रोकिएको हो । तत्कलीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले एक वर्षअधि…