३० हजार कमाउने आशामा विदेसिँदै युवा

काठमाडौं, ११ साउन । नेपाली श्रम बजारमा आउने ७५ प्रतिशत युवा मासिक सरदर ३० हजार रुपैयाँ कमाउने गरी जोखिमयुक्र कामका लागि खाडी तथा मलेसिया गएको देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार आथिृक बर्ष २०७३–७४ मा मात्र तीन लाख ७३ हजार युवा नयाँ श्रम स्वीकृति लिएर खाडी देश तथा मलेसिया गएका छन् । जसमा १८…