एक वर्षदेखि गाउँमाथि खोलो, गाउले चौउरमा

मोरङ, ९ साउन । मोरङको मिक्लाजुङ गाउँपालिका ६ बेतिनीका गोपाल हुमागाईंको नाममा भएको जग्गामाथिबाट आहिले सुनसरी–बक्राहा खोलो बगिरहेको छ । खोलामा गत वर्षको असार ६ गते राति आएको बाढीले हुमागाईँ परिवारका बिल्लीबाठ बनाउँदै नम्बरी जमिनलाई बाटो बनाएर खोलो बगिरहेको छ । घर र सबै जग्गा जमिन बगाएर खोलाले सुकुम्बासी बनाइदिएपछि चारजनाको परिवार मिक्लुङ सामुदायिक वनको…