काठमाडौं, १८ असार । परराष्ट्र मन्त्रालयका कूटनीतिक नियोगहरुमा काम गर्ने कर्मचारीको वैदेशिक भत्ता वृद्धि गरिएको छ । कर्मचारीको तहगत र मुलुकअनुसार १० देखि २५ प्रतिशतसम्म भत्ता वृद्धि गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीले जनाए । अन्तराष्ट्रिय बजार मूल्यअनुसार साढे दुई सय डलर (२७ हजार रुपैयाँ) देखि ८ सय डलर (८२ हजार रुपैयाँ) सम्म भत्ता वृद्धि गरिएको दाबी…