म्याग्दी, १० असार । बैदेशिक रोजगारीअन्तर्गत दक्षिण कोरिया र मलेसिया पुगेका यहाँका दुई युवाको मृत्यु भएको छ । रघुगंगा गाउँपालिका २ भगवतीका २७ बर्षीय शिवकुमार कार्की र वडा नम्बर ६ पाखापानीका ओमबहादुर पुनको मृत्यु भएको हो । ९ महिना अघि कोरिया पुगेका कार्कीको गत गत शुक्रबार राति सुतेकै अवस्थामा मृत्यु भएको हो । त्यसैगरी १४…