राजपामा दुई धार, निर्वाचनबारे आज निर्णय गर्ने

काठमाडौं, २ असार । सरकारले प्रदेश नम्बर २ मा निर्वाचन सारे पनि राजपाले प्रदेश १, ५ र ७ मा भाग लिने–नलिने अन्योल कायमै छ । प्रदेश नं. २ मा निर्वाचनको मिति सार्ने विषयमा दुई धार देखिएपछि शुक्रबार अध्यक्षमण्डलको बैठक बसेर राजपाले औपचारिक धारणा बनाउने भएको छ । अध्यक्षमण्डलका तीन सदस्य राजेन्द्र महतो, राजकिशोर यादव र…