काठमाडाै, ३० जेठ । प्रदेश नम्बर २ का उम्मेदवार र मतदाता स्थानीय निर्वाचन हुनेमा अझै पनि ढुक्क हुन सकेका छैनन् । पटकपटक परिवर्तन भएको स्थानीय निर्वाचनको मिति र राष्ट्रिय जनता पार्टीले सार्वजनिक गरेका आन्दोलनका कार्यक्रमका कारण उनीहरु अन्योलमा परेका हुन् । नागरिक समाज गौरका अध्यक्ष जगरनाथ केशरीका अनुसार सरकारले राजपाले उठाएका जायज मागबारेमा ठोस निर्णय…