यसरी गरियो प्रधानन्यायाधीशको बिदाइ

काठमाडौं, २४ जेठ । प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण अवकाश लिएकी छन । बुधबार उनी ६५ वर्ष पुग्दै छिन । बिदाइका लागि कार्की मंगलबार बिहान बालुवाटार निवासबाट सर्वोच्च अदालत पुगेकी थिइन । सर्वोच्च अदालतमा रहेको आफ्नो च्याम्बरमा न्यायाधीशसँग सामान्य भेटघाट गरी कार्की पौने ११ बजे नै बाहिरिएकी थिइन । तर, उनले न्यायाधीशका लागि मुद्दाको…