काठमाडौं, २० जेठ । ‘एमालेले सदन अवरुद्ध गर्नुका चार कारण’ १. भरतपुरमा पुनः मतगणना गर्न दबाब एमालेले चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु गर्न सत्ता पक्ष र निर्वाचन आयोगलाई दबाब दिन सदन अवरुद्ध गर्दै आएको छ । पुनः मतगणना हुँदा आफ्ना उम्मेदवार देवी ज्ञवाली विजयी बन्ने एमालेको आँकलन छ । २. कांग्रेस–माओेवादीबीच दूरी बढ्ने अनुमान…