हह्वात्तै बढ्यो उपत्यकाको प्रदूषण, स्वास्थ्यका लागि चौबीसै घन्टा खतरा

काठमाडौं, ४ वैशाख । असोजयता उपत्यकाको प्रदूषण मात्रा पटकपटक राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपत्यकाको हावा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । तर, उपत्यकाको हावामा पार्टीकुलेट म्याटर (पिएम) २.५ को मात्रा २ सय माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि पुगेको तथ्यांक छ । औषतभन्दा प्रदूषण मात्रा बढी (हानिकारक…