काठमाडौं, १५ चैत । कांग्रेस केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवाले राखेका नौ एजेन्डामाथि छलफल जारी छ । सोमबार सबैजसो सदस्यले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको विषयमा धारणा राखेको छन । स्थानीय तहअनुसार पार्टी संरचना बनिनसकेकाले उम्मेदवारको टिकट कसरी वितरण गर्ने भन्नेमा सदस्यहरूले भिन्न–भिन्न मत राखेका छन् । संस्थापन पक्ष, नेता रामचन्द्र पौडेल र अर्का नेता…