काठमाडौं, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा मंगलबार सम्बोधन गर्दै घोषित स्थानीय निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् । ३१ वैशाखका लागि स्थानीय तहको निर्वाचन घोषणा भएको छ । निर्वाचनमा सहभागी हुन आह्वान निर्वाचनसँगै राजनीतिक दलहरूबीच गाली र तालीको होइन, बरु निर्माण, विकास र जनसेवाको प्रतिस्पर्धा हुनेछ । निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो…