राणाले चन्दलाई उच्छृंखल र अनियन्त्रित भनेपछि…

काठमाडौं, ७ फागुन । पूर्वअध्यक्ष राणाले दुई पार्टी एक भएर ०५१ मा चुनावमा गए पनि चन्द पक्षले उच्छृंखलता र अनियन्त्रित व्यवहार देखाएको आरोप लगाए । ‘०५१ मा दुई राप्रपा एक हुँदा हामी तेस्रो पार्टी भयौँ । दुईपटक सरकारको नेतृत्वमा पनि पुग्यौँ,’ राणाले स्मरण गरे, ‘जब हामी मिल्छौँ जनताले विश्वास गर्छन् । हामी फेरि एक भएका…