नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कारण राजनीतिक दललाई सकस

काठमाडौं, २६ माघ । राजनीतिमा चुवानी सरगर्मी भने झै अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमामा आईजीपीको सरगर्मी चुलिएको छ । सेवा अवधिका कारण नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याल र सशस्त्रका दुर्जकुमार राई आगामी २ फागुनबाट अवकाश पाउन लागेसँगै संगठन भित्र राजनीतिक वृत्त हुदै सामाजिक सञ्जालमा समेत आईजीपी को बन्ने र कसलाई बनाउने भन्ने बिषयमा…