काठमाडौं, १९ माघ । साउदी अरबको जेद्दास्थित जेलमा सात वर्ष विनाकारण कैद सजाय भोगेर फर्किएका १० युवाले मंगलबार बालुवाटरमा पीडा सुनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भावुक बने । उनीहरूले खेप्नुपरेको दुःख–कष्ट र शारीरिक यातनाको फेहरिस्त सुन्दै गर्दा प्रचण्डले उनीहरूलाई आश्वस्त बनाउन खोजे । तर, उपयुक्त शब्द फेला पार्न सकेनन् । केहीबेर अड्किँदै उनले भने, ‘अब…