काठमाडौं, ६ माघ । नेपाल राष्ट्र बैंक र बैंकहरूबीच बजारमा देखिएको लगानीयोग्य रकम (तरलता) अभावको विषयमा लुकामारी चलेको छ । बुधवार राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको ऋणपत्रमार्फत तरलता बजारमा छाड्न चाहे पनि अन्तरबैंक दरभन्दा न्यून दरमा आवेदन परेपछि यसको बाँडफाँड नै भएन । मंगलबार ४० अर्ब रुपैयाँकै ऋणपत्र बिक्री गर्दा अन्तरबैंक दरमा प्रस्ताव गरेको स्टाण्डर्ड…