केही महिनाअघि १९ अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) अपचलन गर्ने एक सय ३४ व्यापारिक फर्मविरुद्ध अदालतमा मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागले पछिल्लो समय साढे तीन अर्ब रुपैयाँ राजस्व छली भएको थप तथ्य फेला पारेको छ । विभागको अनुसन्धानमा ८० वटा नक्कली कम्पनी खडा गरेर नक्कली बिल बिक्री गरी साढे तीन अर्ब रुपैयाँ राजस्व…