स्थानीय सरकारको स्वीकृति नै नलिई व्यवसायीहरूले बूढानीलकण्ठ नगरपालिकामा जथाभावी जग्गा प्लटिङ गरेका छन् । आफूखुसी डोजर लगेर पहाड खारिए पनि नगर र वडा कार्यालयले नियन्त्रण गरेका छैनन् । नगरप्रमुख उद्धव खरेलका अनुसार अनधिकृत प्लटिङको यकिन तथ्यांक नभए पनि कम्तीमा एक हजार रोपनीमा डोजर चलाइएको छ । मापदण्डअनुसार जग्गाधनीले भिरालो पाखामा डोजर प्रयोग गर्नुपर्ने भए नगरको…