१४ जेठमा चालू आर्थिक वर्षको बजेट आएको एक वर्ष पुगेको छ। तर, यस अवधिमा जम्मा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ। यस वर्ष पुँजीगत शीर्षकमा तीन खर्च १४ अर्ब विनियोजन भएकोमा १४ जेठसम्म एक खर्ब ३८ अर्ब मात्रै खर्च भएको हो। समग्र खर्च पनि यस वर्ष निराशाजनक नै छ। आर्थिक वर्ष सकिन डेढ महिना…