ट्यांकर व्यवसायीहरु तेल बोक्न पाउनुपर्ने माग राख्दै एक सातादेखि नेपाल आयल निगमको मुख्य कार्यालयमा धर्ना बसेको छ । निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्न ट्यांकर खरिदको अनुमति दिए पनि लोडिङ गर्न नदिएको भन्दै व्यवसायीहरु तेल बोक्न पाउनुपर्ने मागसहित धर्नामा बसेका हुन् । हेटौंडा, चितवन, धादिङलगायतका जिल्लाबाट आएर व्यवसायीहरु धर्नामा बसेका छन् । निगमको लावरबाहीका कारण आफूहरुको…