बैशाख २६, मोरङ । विराटनगर २ स्थित सुलभ समाधान प्रालिले सम्मानित र मर्यादित किसिमले महिलालाई घरेलु कामदारको रुपमा स्वदेशमै रोजगारी उपलब्ध गराउने सुरु गरेको छ । प्रदेशमा रहेका महिलालाई विदेशमा रोजगारीका लागि नारकीय जीवन बिताउनुको सट्टा स्वदेशमै बसेर सम्मानित र मर्यादित रोजगारी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको हो । खाना पकाउने, शिक्षक, स्वास्थ्यसयमसेविका, अस्पतालमा बिरामी…