बैशाख २१, काठमाडौं । यातायता क्षेत्रमा सिण्डिकेट नै हुनुपर्छ भन्दै यातायात व्यवसायिले गरेको यातायात वन्दका कारण जनतालाई सास्ती भएको छ भने वन्दका् प्रभाव सामान्य रहेको छ । वन्दका कारण विच वाटोमा यात्रुहरु अवपत्र भएका छन् । कम्पनीमा दर्ता भएका सवारी साधनहरु सञ्चालनमा रहेता पनि ति सवारी साधनहरु आवश्यकता अनुसारको रुढमा चल्न नसक्दा जनताले दुःख पाएका…