बैशाख १४, भक्तपुर । नेपालमा खेलकुदको विकास गर्ने उद्देश्यका साथ नेकपा एमालेका युवा नेता, पूर्व उद्योग मन्त्री तथा सांसद महेश वस्नेतको पहलमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माद्वारा अन्तराष्ट्रिय रंगशालाको कार्य अघि वढाउन आग्रह गरेका छन् । आज सूर्यविनायक नगरपालिकाको वडा नं. १० तथा चागुनारायण नगरपालिकाको वडा नं. ८ र ९ को केन्द्रविन्दुमा रहेको भकारीमुलमा…