। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित र स्वाभिमानलाई माथि उठाउने गरी काम गर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै ओलीले आफु जनताको इच्छा र चाहना पूरा गर्न प्रधानमन्त्री भएको बताए । ओलीले जनप्रतिनिधिहरुलाई जनचाहानालाई ध्यानमा राखेर काम गर्न समेत सुझाए । वाम गठबन्धन साझा एजेण्डाका साथ चुनावी तालमेल…