काठमाडौ,११ भदौ । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मिति मंसिर १० का लागि घोषणा भईसकेको छ। तर सरकारले निर्वाचन सम्बन्धि कानुन तयार गर्न ढिलाई गरेको छ। हाल प्रस्तावित कानुनमा केहि प्राबधानमा कांग्रेस सहमत नभएकोले यसमा ढिलाई भएको बुझिएको छ। भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार पसार, लागुऔषध बिक्री–वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण,…