काठमाडौ,३०कार्तिक। वाम गठवन्धनको संयुक्त चुनावी सभालाई लक्षित गरी बाग्लुङको गल्कोट नगरपालिका–३ हटियामा बम विस्फोट गराइएको छ । सभालाई आज एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम थियो । ओली र प्रचण्ड आउने सभामा नै बम विस्फोट गराइए पछि बाग्लुङको सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्तै रोल्पाको स्वर्णवती गाउँपालिका–१ बाद्रिवनमा…